संगठन
प्रयाेगवादी नव काव्यिक उपविधा “टुक्का कविता” लाई हुर्काउन बढाउन र स्थापित गर्नका लागि मिति २०७७ फागुन २७ गते गठन भएकाे संस्थापक कार्य समितिले प्रारम्भिक चरणमा तयार गरिएका नियम तथा विशेषताहरूलाई आवश्यक परिमार्जन गरि “टुक्का साहित्य समाज” संस्था दर्ता तथा टुक्का कविताकाे उन्नयनकाे लागि महत्वपूर्ण कार्यहरू गरेकाे थियाे । टुक्काकाे उन्नयनकाे लागि हाल मुख्य २ समिति तथा उपसमितिहरूले सक्रिय रुपमा कार्य गरि रहेका छन् ।
१. वर्तमान कार्य समिति
२. टुक्का अभियन्ता समूह