टुक्का साहित्य समाज
काठमाडाैं
टुक्का साहित्य समाजकाे आयाेजनमा हरेक शनिवार व्यङ्ग्यात्मक टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भई रहेकाे छ । यसका परिकल्पनाकार ताराप्रसाद चापागाईँ हुनुहन्छ भने संयाेजक तथा प्रशिक्षक टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभव हुनुहुन्छ ।