हाम्राे बारेमा

नेपाली साहित्यमा नव लघुत्तम काव्यिक उपविधाकाे रुपमा जन्मिएकाे “टुक्का कविता” काे विधागत उत्थान र संरक्षण गर्नुकाे साथै नेपाली भाषा साहित्यमा सिर्जना, खाेज, अन्वेषण गरी साहित्य र कलाका क्षेत्रमा विशिष्ट याेगदान पुर्याउने अभिप्रायले “टुक्का साहित्य समाज” नामक संस्था स्थापना भएकाे हाे ।
याे संस्थाकाे गठन २०७७ साल फाल्गुण २७ गते भएता पनि नेपालकाे कानून अनुसार संस्था दर्ता ऐन २०३४ को अधिनमा रही २०७८ श्रावण ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भई आधिकारीक रुपमा सरकारी मान्यता प्राप्त गरेकाे थियाे ।

हाम्राे फेसबुक पेज

https://www.facebook.com/tukkasahitya/