छन्दमा टुक्का
टुक्का साहित्य समाजकाे आयाेजनामा हरेक शनिवार “छन्दमा टुक्का अभ्यासशाला” मा विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका परिकल्पनाकार तथा संयाेजक ताराप्रसाद चापागाईँ हुनुहुन्छ भने प्रशिक्षक रामशरण न्याैपाने हुनुहुन्छ ।
