पुस्तक प्रकाशन


टुक्काकार: ताराप्रसाद चापागाईँ
पुस्तककाे नाम: टुक्का
प्रकाशक : टुक्का साहित्य समाज
प्रकाशन वर्ष: २०७८ साल ( सन् २०२१)
मूल्य रु. २००
टुक्का सङ्ग्रह पढ्न तलकाे लिंकमा थिच्नुहाेस्
👇️👇️
दुई हरफमा लेखिने प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे परिचयात्मक प्रथम पुस्तक “टुक्का”

कृति : ऐतिहासिक टुक्का यात्रा
विधा : टुक्का कविता
सम्पादकहरू: विमुन्स पाैडेल, वसन्त अनुभव, अनिल खग्रास
प्रकाशक : टुक्का साहित्य समाज
प्रकाशन वर्ष : प्रथम संस्करण २०७९ वैशाख (सन २०२२)
पृष्ठ संख्या : १११
टुक्का कविताकाे पहिलाे संयु्क्त टुक्का कविता सङ्ग्रह “ऐतिहासिक टुक्का यात्रा” मा ३७ जना टुक्काकारका टुक्का कविताहरू सङ्गृहीत छन् ।

कृति: ऐतिहासिक टुक्का यात्रा
सम्पादक: ताराप्रसाद चापागाईँ
विधा :टुक्का कविता
संस्करण : दाेस्राे (२०८० साल) संशाेधन सहित
प्रकाशक: टुक्का साहित्य समाज
पृष्ठ : १३२
संयु्क्त टुक्का कविता सङ्ग्रह “ऐतिहासिक टुक्का यात्रा” दाेस्राे संस्करणमा ३९ जना टुक्काकारका टुक्का कविताहरू सङ्गृहीत छन् ।

टुक्काकार: राजेन्द्र पासा
कृति : तरङ्गित छालहरू
विधा : टुक्का कविता
संस्करण : प्रथम २०२२
प्रकाशक : सोनादा साहित्य संस्थान एवं रमेश बन्धु प्रकाशन, सोनादा, दार्जीलिङ ।
पृष्ठ संख्या : १३६
भारतबाट प्रकाशित पहिलाे टुक्का कविता सङ्ग्रह “तरङ्गित छालहरू”

टुक्काकार : म्यामराज राई
कृति:: महक
विधा : टुक्का कविता
संस्करण : प्रथम २०८० (सन २०२३)
प्रकाशक : अन्जना छिलिङ् राई
पृष्ठ संख्या : १३०
वितरक : टुक्का साहित्य समाज
नेपाली, बान्तवा राई तथा जापानिज ३ भाषामा लेखिएका टुक्का कविताहरूकाे सङ्ग्रह “महक”

टुक्काकार : पुष्पा राई
कृति: पुष्पाश्री
विधा : टुक्का कविता
संस्करण : प्रथम २०८० साल
प्रकाशक: कृष्ण राना
पृष्ठ संख्या : ९२
नारी हस्ताक्षरमा सङ्ग्रहित प्रथम टुक्का कविता सङ्ग्रह “पुष्पाश्री”

कृृति: व्यङ्ग्य कन्तुर
सम्पादक : वसन्त अनुभव
विधा : टुक्का कविता
संस्करण : पहिलाे २०८० साल
प्रकाशक : भुँडीपुराण प्रकाशन
पृष्ठ संख्या : ११२
व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रहमा ४९ जना टुक्काकारहरूकाे व्यङ्ग्यात्मक टुक्का कविताहरू सङ्गृहीत छन् ।

टुक्काकार : रामप्रसाद पुरी
कृति : टुक्का सुधा
विधा : टुक्का कविता
संस्करण : प्रथम २०८० साल

टुक्काकार : भगवती दवाडी (अधिकारी)
कृति : बन्धन
विधा: टुक्का कविता
संस्करण : प्रथम २०८० साउन
प्रकाशक: केशवशरण अधिकारी
पृष्ठ : १२०